एंग्लो-नेपाल जुद्ध (1814–16): रिवीजन सभ के बीचा में अंतर

Content deleted Content added
New page: नेपाल र अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकार बिच १८१४ देखी १८...
 
छो →‎top: अंक बदलाव/चर्चा-वि:चौपाल (oldid=442074) using AWB
लाइन 1:
[[नेपाल]] र अङ्ग्रेज [[ब्रिटिस इस्ट इण्डिया कम्पनि]] सरकार बिच १८१४1814 देखी १८१६1816 सम्म भएको युद्धलाई '''एङ्गलो-नेपाल युद्ध''' (१८१४–१६1814–16) भनिन्छ यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकारले [[मोरङ्ग]], [[मकवानपुर]], [[बुटवल]], [[अल्मोडा]], कुमाउ, नाहान, जैथक, मलाउँ, देउथल तथा नालापनीमा आक्रमण गरेको थियो भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालिम प्राप्त सैन्य नभएपनि बहादुरी पुर्वक लडेको थियो । नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज [[जनरल अक्टरलोनी]], [[जनरल गिलेस्पी]], [[जनरल मार्ले]] तथा [[जनरल वुड]]ले धेरै शब्दले प्रशंसा गरेका छन् । यस युद्धमा नेपालसङ्ग लडेर जितेर भन्दा नेपालसङ्ग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य सक्ती र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पुर्वक लड्दै युद्ध हार्नु परेपनि [[पाल्पा]] मकवानपुरमा नेपाल ले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो । यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो यस युद्धमा नेपालको तर्फबाट लड्ने [[काजी अमर सिंह थापा]], [[काजी बलभद्र कुंवर]], [[सरदार भक्ती थापा]], [[रामकृष्ण कुंवर]], [[काजी उजीर सिंह थापा]], [[काजी बंसराज गुरूङ]] लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि गर्ने गरेको छ यो युद्धको समाप्ती पछी अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरूभएको) मा लहौर देखी शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो । गोर्खालीहरूलाई भर्ती गरेपछी अङ्ग्रेजले त्यस यताका प्राय सबै युद्धमा गोरखाली सेनाको धेरै या थोरै प्रयोग गरिरहेको छ ।
 
उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो [[विशाल नेपाल]]को इलाका जसमा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा [[दार्जिलिङ]], देखी लिएर [[टिष्टा नदी]] सम्मको तराइ तथा पहाडी भुभाग ब्रिटिश इस्ट इण्डिया कम्पनि कम्पनी सरकारलाई सुगौली सन्धिअन्तर्गत सुम्पनु पर्यो [[सिक्किम]]माथीको अधिकार पनी त्याग्नु पर्यो । तर ब्रिटिशले नेपाललाई १८२२1822 मा मेचीदेखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गवहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखी माहाकाली बिचको तराइ भुभाग १८६०1860 मा फर्काएका थिए ।
 
[[category:नेपाल]]