पृथ्वी नारायण शाह: रिवीजन सभ के बीचा में अंतर

Content deleted Content added
छो robot Adding: id:Prithvi Narayan Shah
Add image from http://tools.wikimedia.de/~emijrp/imagesforbio/
लाइन 1:
[[File:Nepal Prithvi Narayan Shah.jpg|thumb|right|पृथ्वी नारायण शाह]]
पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पाहडी राज्य [[गोरखा]]का [[राजा नरभुपाल शाह]] तथा [[रानी कौसल्यावती]]का छोरा थिए । बि.सं. १७७९ मा यिनको जन्म भएको थियो । बि.सं. १७९९ मा बिस बर्षको उमेरमा पृथ्वीनारयण शाह गोरखाका राजा भएका थिए ।आधुनीक [[नेपाल]]का जम्मदाता हुन यिनले नै साना साना राज्य हरूमा विभाजीत नेपाल लाइ एकिकृत गर्न शुरूगरे, नेपाल प्राचिन काल देखी एकिकृत हुदै विभाजित हूदै गरिरहेको थियो हुन त पृथ्वी नरायण शाह अगाडी पनी उपत्यका का [[राजा यक्ष मल्ल]] पाल्पाका [[राजा मणीमकुन्द सेन]] तथा जुम्लाका [[राजा जितारी मल्ल]]का पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाल लाइ माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जिवनकाल का बाडेर गए ।तर पृथ्वी नारायण शाहले एकी करण शुरू गरेपछी नेपाल लाइ पुन विभाजन हुन नदीइ जोगाइ राख्ने पद्धती बसाएर गए ।