नेपाल के मेडिकल कॉलेज: रिवीजन सभ के बीचा में अंतर

Content deleted Content added
New page: नेपाल मा चिकित्सा क्षेत्रमा चाहीने जनशक्ती उत्पादन गर्ने बिभिन्न कल...
 
No edit summary
लाइन 1:
[[नेपाल]] मा चिकित्सा क्षेत्रमा चाहीने जनशक्ती उत्पादन गर्ने बिभिन्न कलेज हरू रहेका छन ति मध्य चिकीत्सक उत्पादन गर्ने मेडीकल कलेज हरू निम्न छन् । कतिपय [[नेपालका अस्पतालहरूअस्पताल]] ले त्यही भित्रै मेडीकल कलेज पनी चलाएका छन जस्तै काठमाण्डौको वीर अस्पतालमा रहेको चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान लाइ लिन सकिन्छ । प्राय तल उल्लेखित मेडीकल कलेज का शिक्षण अस्पताल हरूको नेपालमा जनश्व्वास्थको क्षेत्रमा ठुलै योगदान रहन थाली सकेको छ । हाल यि शिक्षण अस्पताल हरू नेपालका [[प्रमुख अस्पताल]] जस्तै महत्वपुर्ण भएकाछन ।