Content deleted Content added
लाइन 377:
:तपाईंको योगदानको लागि धेरै धेरै धन्यवाद। तर जोशी जी मलाई चलचित्र संबंधित विषय बारे धेरै जानकारी छैन। म स्यानो हुँदा चलचित्रहरु हेर्थे तर अब चाहीं मन पर्दैन। त्यसैलागि मलाई यो विषयमा क्षमा गर्नु होला। मलाई इतिहास र भूगोल विषय धेरै मन पर्छ, त्यसमा पनि दक्षिण एशियाको इतिहास बारे म एकदमै उत्साहित छु।
[[User:Nepaboy|<span style="color:royalblue; font-family: Segoe Script"><u>'''Ganesh</u>'''</span>]][[User talk:Nepaboy|<span style="color:royalblue; font-family: Segoe Script"><u>'''Kumar'''</u></span>]] 13:02, 11 अगस्त 2017 (UTC)
::चलचित्रको बारेमा त मलाई पनि जानकारी छैन । यो विकिमा विभिन्न अभिनेताका नाम बारे ठुटा लेखहरू निर्माण गरिएका रहेछन् । तर ति लेखहरू एक अर्कासँग लिङ्क न भएर एक्ला एक्लै थिए । मैले ढाँचाको प्रयोग गरेर ति सबै लेखलाई लिङ्क गराउने प्रयास गरें । तपाईंलाई विकिमा फर्केको देखेर निकै खुसी लागेको छ । मलाई आशा छ तपाईंको योगदान निरन्तर रहने छ । विकिपीडिया लगायत विकीका सम्पूर्ण परियोजनाहरूमा तपाईं मेरो गुरु हो । मैले विकि सम्पादन तपाईंबाट नै सिखेको हुँ । अहिले विकिमिडिया फाउण्डेशनका मान्छे सहितले मलाई चिन्ने भएका छन् । यो सबै तपाईं कै देन हो । --[[User:राम प्रसाद जोशी|<font color= "486C84">रमेश</font>]] [[:ne:User_talk:राम प्रसाद जोशी|<font color= "red">बात-चीत</font>]] 18:25, 11 अगस्त 2017 (UTC)