Content deleted Content added
No edit summary
लाइन 9:
==एड्मिनशिपको बारेमा==
भोजपुरी विकिपीडियामा अन्ततः एक जना प्रयोगकर्ता आएकोमा मलाई खुसी छ। तपाईंको नेपाली विकिमा योगदानहरु निकै राम्रा छन् तथा यहाँ पनि तपाईंका उल्लेखनीय योगदानहरु छन्। यसको लागि तपाईंलाई म एक नेपालीको नाताले धन्यवाद टक्र्याउन चाहन्छु। तर, मेरो विचारमा तपाईंले एड्मिनशिपको लागि केही समय कुर्नु पर्छ। एड्मिनशिप भन्नाले मूलरूपमा विकिका प्राविधिक पक्ष र विकि-पद्धतिलाई व्यवहारमा उतार्ने कार्य हो। यिनीहरुमा केही सामान्य प्रक्रियाहरु जस्तै विकिहस्ताक्षर, टेम्प्लेट निर्माण तथा परिमार्जन, पोर्टल निर्माण आदि तपाईंले अलि सिक्नुपर्छ जस्तो मलाई लाग्दछ। यसको लागि कृपया केही समय अंग्रेजी (वा हिन्दीमा) सम्पादन गर्नुहोस् र त्यहाँका विकि-पद्धतिहरु सिक्नुहोस्। मेरो सुझावलाई अन्यथा लिनुहुन्न भन्ने कामना गर्दछुं। कृपया आफ्नो धारणा पत्राचार गर्नुहोला। धन्यवाद।--[[User:Eukesh|Eukesh]] ११:०२, १२ April २०१० (UTC)
 
{|class="wikitable" style="text-align:center; width:100%; background:yellow; border:10px solid#ccd2d9;"
|-
| <big> भोजपुरी विकिपीडिया </big> <br/> पर राउर लोगन के स्वागत बा। <br/> विकिपीडिया एगो मुक्त विश्वज्ञानकोष ह <br/> जौन सब कोई के सम्पादन के अधिकार देवेला।
|}